बालेन शाहविरुद्धको नाराबाजीप्रति मधेशी आयोगको चासो-


बालेन शाहविरुद्धको नाराबाजीप्रति मधेशी आयोगको चासो- मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ । हेर्नुहोस् मधेशी आयोगको पत्र: थप जानकारी का लागि हाम्रो पेज र वेबसाईट लाई फोलो गर्नुहोस् । 


Post a Comment

Previous Post Next Post

Contact Form